गण्डकी प्रदेशमा थपिए २३३ जना काेराेना संक्रमित

विकल्प न्युज ।  कार्तिक १० गतेे । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा २३३ जनामा काेराेना पुष्टि भएकाे छ । क्षयराेग उपचार केन्द्र र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएको परिक्षण मा प्रदेशका ७ जिल्लामा गरेर उक्त संख्यामा काेराेना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार विहान निकालेकाे विज्ञप्तिमा जनाएको छ । विज्ञप्ति अनुसार कास्कीमा सवै भन्दा … Continue reading गण्डकी प्रदेशमा थपिए २३३ जना काेराेना संक्रमित